Home कृषि ब्यवसाय जडिबुटी अलाईची बगानमा गर्नु पर्ने बार्षिक कार्यहरु

अलाईची बगानमा गर्नु पर्ने बार्षिक कार्यहरु

असार महिना

  • नयाँ बगानको लागी सवस्थ बिरुवा लगाउने वा छहारिको लागि भए बिरुवा यो महिनामा रोपिसकनु पर्छ
  • पुरानो बगानमा राम्री गोडमेल,सरसफाइ गर्ने जसले घाम हावाको प्रबाह राम्रो गराउछ
  • फलेको लाक्राको टुप्पो काटने थारो लाक्रो हटाउने कार्य थाल्नुपर्छ
  • उपरुक्त मात्रामा सिचाइ निकासको प्रबन्ध मिलाउनु पर्छ

साउन महिना

  • अघिल्लो महिनामा लगाइएका बिरुवालाइ झारपातबाट बचाउन गोडमेल गर्नुपर्छ
  • अलाईची टिपनु भन्दा २० वा ३० दिन अगाडी बगान फाडफुड गर्नु राम्रो हुन्छ
  • कालाबाट बचाउन नल काटी राम्रो सँग झारपातले छोपिदिने
  • अलाईची टिपिसके पछी फलेका लाक्रा,पात पतिंगर्,झारपात हटाइ बगान सफा पार्नु पर्छ
  • जात अनुसार फलेको लाक्रा काटनुको साथै थारा लाक्रा हटाउनु पर्छ

भदौ महिना

  • यो महिनामा अलाईची रोपन ढिलो भए पनि रोपन सकिन्छ
  • पाकेको अलाईची ढिलाई नगरि टिपनु पर्छ
  • अलाईची टिपाइ काट्छट गर्दा अगामी साल फल्ने कोपिला को टुसा राम्री जोगाउनु पर्छ
  • टिपेर राखेको अलाईचीको थुङ्गा चान्डै सुकाउनु पर्छ
  • नयाँ बगान हो भने आब्श्यक्ता अनुसार गोडमेल गर्नुपर्छ

असोज महिना

  • पाक्न सुरु भएपछी समय मै टिपनु पर्छ ।
  • अलाईचिको बिरुवा टिप्दा नयाँ बिरुवाहरुलाई असर पुरयाउनु हुँदैन
  • टिपेको अलाईचिको थुङ्गा समयमै छोडाइ सुकाउनु पर्छ
  • अलाईची भट्टिमा राम्री सुकाइ,ग्रडिङ गरी भनडार गर्ने वा बिक्री गर्न सकिन्छ
  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ

कार्तिक महिना

  • यो महिना स्म्ममाअलाईची टिपी सकनु पर्छ
  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ
  • अलाईची बिरुवाको उत्पदन गर्ने हो भने राम्रो सङ पाकेको उपउक्त बिउ छानेर तुरुन्तै बिउ नर्सारी मा खसाल्नु पर्छ

मंसिर महिना

 

  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ

 

  • नियमित रुपमा बगानको गोडमेल तथा सरसफाइ गर्नु पर्छ
  • रोगी झ्याङ भए उखेली नष्ट गर्नु पर्छ
  • रोग् किराको उचित  व्यवस्थापन गर्नु पर्छ

पुस महिना

  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ

 

  • बगानको गोडमेल बाट निस्केको झारपातको अलाईची बोट वरिपरी छापो हाल्नु पर्छ । यसले जमिन माथि चिस्यान बनाइ राख्छ ।

 

  • रोग् किराको उचित  व्यवस्थापन गर्नु पर्छ

माघ महिना

 

  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ
  • बगानको सरसफाइ गर्नु पर्छ गोडमेल बत निस्केको झारपातको अलाईची बोट वरिपरी छापो हाल्नु पर्छ । यसले ज मिन माथि चिस्यान बनाइ राख्छ ।

 

  • रोग् किराको उचित  व्यवस्थापन गर्नु पर्छ
  • उत्रीएको पानाहरुलाई छोपने कार्य गर्नु पर्छ

 

फाल्गुन महिना

 

  • आब्सयक्ता हेरी सिचाइ निकासको व्यवस्ता मिलाउनु पर्छ
  • बगानको सरसफाइ गर्नु पर्छ गोडमेल बाट निस्केको झारपातको अलाईची बोट वरिपरी छापो हाल्नु पर्छ । यसले ज मिन माथि चिस्यान बनाइ राख्छ ।

 

  • रोग् किराको उचित  व्यवस्थापन गर्नु पर्छ

चैत्र महिना

  • ठुलो पानी भए सतह सिचाइ अथवा सानो पानी भए स्परिन्क्लर सिचाइ गर्नु पर्छ
  • फुल फुल्ने समय भएकाले झारेका,सुकेका नचाहिदो पातहरु हटाएर गोडमेल गरी फुलका थुङ्गालाई खुल्ला रहने वातावरन मिलाउनु पर्छ
  • नयाँ अलाईची बगान निर्माण गर्नु भने राम्रो ठाउको छनोट गरी स्वस्ठ बिरुवाको व्यवस्था मिलाउनु पर्छ।
  • रोग् किराको उचित  व्यवस्थापन गर्नु पर्छ

बैशाख महिना

 

  • फुल फुल्ने समय भएकाले झारेका,सुकेका नचाहिदो पातहरु हटाएर गोडमेल गरी परागसेचनमा पनि मदत पुगने भएकाले  फुलका थुङ्गालाई खुल्ला रहने वातावरन मिलाउनु पर्छ
  • फुल फुल्ने अगावै मला खाद औषधी छर्ने काम सक्नु पर्छ
  • गर्मी बढ्दै जादा कालीला टुसाहरुमा गवारो,पतेरा तथा अन्य किराहरु लगने भएकले उचित् व्यवस्था मिलाउनु पर्छ
  • नयाँ बगैचा निर्माण गर्नु भने ठुलो रुखहरु हटाउनु पर्छ सफा बनाउनु पर्छ

जेष्ठ महिना

  • नियमित रुपमा बगानको गोडमेल तथा सरसफाइ गर्नु पर्छ
  • आब्सयक्ता हेरी निकासको  उचित् व्यवस्ता मिलाउनु पर्छ
  • छहारी दिने बोट्,जस्तै उत्तिस,सिरिष जस्ता बिरुवा बगानमा लगाउनु पर्छ
  • गर्मी बढ्दै जादा किराहरु लगने भएकले उचित् व्यवस्था मिलाउनु पर्छ
  • नयाँ बगैचा निर्माण गर्नु भने ठुलो रुखहरु हटाउनु पर्छ सफा बनाउनु पर्छ आव्श्यक दुरी मिलाई खाल्डो खनि मल माटोले भरी बिरुवाको व्यवस्था मिलाउनु पर्छ
  • खाली ठाउँमा नियमित रुपमा नयाँ स्वास्थ्य बिरुवा लगाउनु पर्छ 

Must Read

भिजेका धान उद्दारमा नेपाल फूड

दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु...

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...